शिव परियार र मेलिना राईको स्वर रहेको एल्बम ‘अमर २’ सार्वजनिक

काठमाडौँ, मंसिर ६ – शिव परियार र मेलिना राईलगायतको स्वर रहेको एल्बम ‘अमर २’ सार्वजनिक भएको छ । कवि, गीतकार तथा साहित्यकार सुरेन्द्...

सम्बन्धित सामग्री

केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]

शिव परियार भन्छन्- मेरो सांगीतिक जीवनमा तेस्रो चरणको संघर्ष सुरु

काठमाडौं । गायक शिव परियारले आफ्नो सांगीतिक करिअरमा तेस्रो चरणको संघर्ष सुरु भएको बताएका छन् । नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’ सार्वजनिक गर्दै शिव लेख्छन्, ‘करिब सात वर्ष दोस्रो चरणको संघर्ष र सफलता रह्यो । अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको सुरुवात गर्नेछ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ ।’ फेवातालमा […]

अर्काेको घर जल्दा हाँस्ने प्रवृत्ति देखियो : शिव परियार

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पीरको भिडियो सच्याएका छन् । विवादमा आएपछि उनले भिडियो सम्पादन गरी पुनः ल्याएका हुन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएका थिए । गीतले एक सातामै करोड भ्यूज कटाएपछि सपुतले अहिले गीतको भिडियो सम्पादन गरेर अपलोड गरेका छन् ।नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादपछि सच्चिएर ल्याइएको या पहिलो भने होइन । यस अगाडि पनि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’, प्रकाश सपुतकै ‘गलबन्दी च्यातियो

शिव परियार भन्छन्- समाजको चेतनास्तर भुईंमा झर्न लागेको त होइन ?

२ चैत, काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि […]

शिव परियार भन्छन्, 'पल र समीक्षाको घटनाले कलाकारको नाक काटियो'

काठमाडौंः यतिवेला अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको चर्चा सर्वत्र छ। बिहीबार समीक्षाले पलविरुद्ध जबरजस्ती करणी मुद्दामा प्रहरीकहाँ उजुरी दिएपछि चर्चा चुलिएको हो।पल र समीक्षाको विवादलाई लिएर उनीहरूको शुभचिन्तक एवं संगीत तथा चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरूले पनि आफ्नो अभिव्यक्ति दिएका छन्। यस्तैमा गायक शिव परियारले पल र समीक्षाको विवादका कारण सम्पूर्ण कलाकारहरूकै नाक काटिएको बताएका छन्। बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो घटनाले आफूलाई निराश बनाएको जिकिर गर

समग्र कलाकारकै नाक काटियोः शिव परियार

चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला  । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् । समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेक

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

‘पिउन सुरू गरेपछि’ लिएर आए शिव परियार

परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरि अर्को गीत थपिएको छ। ‘पिउन सुरू गरेपछि होस् पनि त कहाँ हुन्छ’ भन्ने बोलसहित इम्प्रेसन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ।

‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार

काठमाडौं– गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ । कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा […]

गायक शिव परियार मोटरसाइकल दुघर्टनामा घाइते

काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको सामाखुशि बसुन्धरा रुटमा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।   उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट ...