कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

२७ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव […]