साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ‘केजीएफ–२’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो ।‘केजीएफ–२’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो करियरमा अहिलेसम्म तीन फिल्म निर्देशन गरेका नीलको तीनै फिल्म बक्स अफिसमा सफल भएको छ । पछिल्