फोहरले भरिँदै कुपिण्डे ताल

सल्यान : नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो, कुपिण्डे ताल। धार्मिक तथा पर्यटकीय गन्तव्य भए पनि उचित व्यवस्थापन र संरक्षणको अभावमा कुपिण्डे ताल वर्षेनि पुरिँदै गएको छ। ताल वरपरको फोहरले कुपिण्डेको सौन्दर्य हराउँदै जान थालेको छ।अहिले ताल जाने बाटो, मन्दिर वरपरको क्षेत्र, ताल किनार र त्यस आसपासको क्षेत्र फोहरले भरिएको छ।ताल वरपर फोहरका थुप्रा बढ्दै गएको स्थानीय रामबहादुर रानाले बताए। कुपिण्डेमा वनभोज खान आएकाले बढी मात्रामा फोहर गर्ने गरेको उनको भनाइ छ। खसी कुखुरा ल्याउने

सम्बन्धित सामग्री

मिनी रारा ‘कुपिण्डे ताल’ मा घट्दै पर्यटक

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ८ मा पर्ने पर्यटकीय स्थल तथा सय पर्यटकीय स्थलमध्ये एक, मिनी राराको नामले चर्चित कुपिण्डे तालमा पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या घट्दै गएको छ ।

टिकटक बनाउँदा चिप्लिएर तालमा बेपत्ताको शव भेटियो

सल्यान : मंगलबार दिउँसो साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङ तुलसीपुर-६ का अन्दाजी ३६ वर्षका वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव भेटिएको हो।तालमा खसेर बेपत्ता भएपछि उनको सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले खोजी गरेका थिए। बस्नेत खसेको ठाउँदेखि १५ मिटर पश्चिममा गहिराइमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।साथीसँगै मंगलबार बिहान कुपिण्डे ताल घुम्न आएक

पर्यटकको आकर्षण केन्द्र बन्दै सल्यान

सल्यान : कोरोनाका कारण सुस्ताएको सल्यानको पर्यटन पुरानै लयमा आउन थालेको छ।लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको छ।कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेकाले जिल्लाका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्न थालेको हाे।नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थल भित्र पर्न सफल कुपिण्डे ताल, खैरा वाङ भगवती मन्दिर, नेपालको ठूलो शंख रहेको शंखमूल पार्क, छत्रेश्‍वरी शक्ति पीठ लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप ब

साताका ७ तस्बिर

यस साता भत्किएका तथा मर्मतको अवस्थामा रहेका राजधानी काठमाडौंका व्यस्त सडक, तिहारको मौकामा रमाउँदै गरेका बालबालिका, प्राकृतिक सौन्दर्यका आकर्षक तस्बिरले इकान्तिपुरमा प्राथमिकता पाए । यस्तै सल्यानको कुपिण्डे ताल लगायत तस्बिर पनि इकान्तिपुरमा प्रकासित भए । जुन तस्बिरहरू दर्शकले निकै रुचाएको पाइयो । साताभरका तिनै प्रतिनिधि तस्बिरहरू : ‍

साताका ७ तस्बिर

यस साता भत्किएका तथा मर्मतको अवस्थामा रहेका राजधानी काठमाडौंका व्यस्त सडक, तिहारको मौकामा रमाउँदै गरेका बालबालिका, प्राकृतिक सौन्दर्यका आकर्षक तस्बिरले इकान्तिपुरमा प्राथमिकता पाए । यस्तै सल्यानको कुपिण्डे ताल लगायत तस्बिर पनि इकान्तिपुरमा प्रकासित भए । जुन तस्बिरहरू दर्शकले निकै रुचाएको पाइयो । साताभरका तिनै प्रतिनिधि तस्बिरहरू : ‍

कुपिण्डे तालमा बढ्यो चहलपहल

सल्यान : कोरोना भाइरसका कारण लामो समयदेखि सुनसानजस्तै बनेको कुपिण्डे तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। कोरोना भाइरसको संक्रमण कम देखिएसँगै कुपिण्डे ताल आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ। मौसममा सुधार तथा कोरोनाको डर पनि कम हुँदै जाँदा तालमा पर्यटकको सख्ंया बढ्दै जान थालेको स्थानीय शेरजंग कुँवरले बताए। उनले भने, ‘कोरोना भाइरसको डरले खासै कोही पनि तालमा घुम्न आउँदैनथे तर आज भोलि, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोटबाट समेत आउन थालेका छन्।’विगतमा दिनमा मुस्किलले पाँचज

सय पर्यटकीय गन्तव्यमा सूचीकृत कुपिण्डे तालको संरक्षण अभाव, बर्सेनि पुरिँदै

सल्यान : नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्ये वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ। ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माण कारण ढुंगामाटो बगेर तालमा आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो।  मन्दिर...