यस साता भत्किएका तथा मर्मतको अवस्थामा रहेका राजधानी काठमाडौंका व्यस्त सडक, तिहारको मौकामा रमाउँदै गरेका बालबालिका, प्राकृतिक सौन्दर्यका आकर्षक तस्बिरले इकान्तिपुरमा प्राथमिकता पाए । यस्तै सल्यानको कुपिण्डे ताल लगायत तस्बिर पनि इकान्तिपुरमा प्रकासित भए । जुन तस्बिरहरू दर्शकले निकै रुचाएको पाइयो । साताभरका तिनै प्रतिनिधि तस्बिरहरू :