टिकटक बनाउँदा चिप्लिएर तालमा बेपत्ताको शव भेटियो

सल्यान : मंगलबार दिउँसो साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङ तुलसीपुर-६ का अन्दाजी ३६ वर्षका वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव भेटिएको हो।तालमा खसेर बेपत्ता भएपछि उनको सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले खोजी गरेका थिए। बस्नेत खसेको ठाउँदेखि १५ मिटर पश्चिममा गहिराइमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।साथीसँगै मंगलबार बिहान कुपिण्डे ताल घुम्न आएक

सम्बन्धित सामग्री

टिकटक बनाउँदा सेतीमा खसेकी तनहुँकी किशोरीको शव भेटियो

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।

टिकटक बनाउँदा सेतीमा खसेकी तनहुँकी किशोरीको शव भेटियो

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।