सय पर्यटकीय गन्तव्यमा सूचीकृत कुपिण्डे तालको संरक्षण अभाव, बर्सेनि पुरिँदै

सल्यान : नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्ये वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ। ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माण कारण ढुंगामाटो बगेर तालमा आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो।  मन्दिर...