जसले नाँचेवापत ५० रुपैयाँ पारिश्रमिक पाएका थिए

कथानक चलचित्र ‘कृष्णलीला’ काे टे्लर सार्वजनिक भए लगत्तै नायक पुष्प खड्काको अभिनय हेरेर मन पराउने दर्शक खुसी छन् । दोस्रो चलचित्र ‘मंगलम’बाटै सर्वोत्कृष्ठ अभिनेताका लागि ‘नेशनल अवार्ड’ पाएका पुष्प पछिलो समय युवा दर्शकका रोजा नायक हुन् ।भदौ ३ गतेलाई रिलिज डेट तोकिएको उक्त चलचित्रमा अटिजम पिडित युवाको भुमिकामा देखिएका छन् पुष्प । अटिजम पिडित युवाले […] The post जसले नाँचेवापत ५० रुपैयाँ पारिश्रमिक पाएका थिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जानेहरूको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न सांसद राईको माग

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन्। उनले फ्री भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]

एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउँछौँः विष्णु रिमाल

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन्। आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्रबमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताए। उनले एमाले सरकारमा नभएमा श्रमिकको […]

१० हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलाे पोलियो

काठमाण्डौ – काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाेलाे विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ । तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गाेलाे पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो । ‘तीन जनाले गाेलाे पोल्नुभएको छ, अब भोलि बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ ।अरिङ्गालको गोलोका कारण काठमाण्डौको मात...

‘बच्चन पाण्डे’ फ्लप पछि अक्षयले घटाए पारिश्रमिक

एजेन्सी,१२ जेठ । अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् । अक्षयले एउटा फिल्मका लागि करिब १०० देखि ११० करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन् । भर्खरै आएको रिपोर्ट अनुसार अक्षयले ‘बच्चन पाण्डे’ फ्लप भएपछि आफ्नो आगामी प्रोजेक्टको शुल्क घटाएका छन् । मिडिया रिपोर्टका अनुसार अभिनेताले आफ्नो आगामी प्रोजेक्टहरूको शुल्क कटौती गर्ने […]

निर्माण र उद्योगका ८१ प्रतिशत महिला श्रमिकको पारिश्रमिक तोकिएभन्दा न्यून

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तथा दैनिक पाँच सय ७७ रुपैयाँ र प्रतिघन्टा ७७ रुपैयाँ पाउने व्यवस्था कोभिडका कारण ७६ प्रतिशत महिलाको आयस्रोत गुमेको एक अध्ययनले देखाएको छ  सरकारले १ साउन...

शाहरुखले लिए बलउडमा हालसम्मकै धेरै पारिश्रमिक

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। योसँगै उनी बलिउडमा सबैभन्दा...

नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या

काठमाडौं। उद्योगी/व्यवसायीले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या परेको बताएका छन्। उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा ल्याउन समस्या परेको बताएका हुन्। उनीहरुले निषेधाज्ञापछि उद्योग/व्यवसाय पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा समस्या परेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ देखि कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ। यसअघि न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो।

कति पुग्ला श्रमिकको न्यूनतम पारिश्रमिक?

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भएको छ। सरकारले अर्को आर्थिक वर्षदेखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तयारी गरेको छ। यसै गरी, दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रुपैयाँ र प्रतिघन्टाको पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ पुग्ने भएको हो।

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक

कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ । पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसूस गरेका छन् । तर खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन । अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरू बताउँछन् । ‘कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ,’ श्रमविज्ञ डा.गणेश गुुरुङले भने, ‘अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन् ।’  अर्थविद् ज्...