अादिवासी पत्रकारको महाधिवेशनमा सञ्चार राज्यमन्त्री बास्कोटाले भने: म तपाईहरुकै गोत्रको हुँ :: Pahilopost.com

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन र समृद्धिका लागि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।  आदिवासी जनजाति पत्रकार संघ (फोनिज)को छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मिडिया प्रशस्त हुन्छन्। जहाँ मिडिया प्रशस्त हुन्छन् त्यहाँ लोकतन्त्र सुदृढ हुन्छ,' उनले भने, 'सम्पूर्ण पत्रकारहरू

सम्बन्धित सामग्री

गृह तथा सञ्चार राज्यमन्त्रीद्वारा रासस जनकपुर कार्यालयको निरीक्षण

काठमाडौँ,८ भदौ । मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति (रासस) को मधेस प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार […]

प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी दुर्घटना

प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ । आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।बुधबार दिउँसो साढे ४ बजे तर्फ राजविराज सडक खण्डस्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ६ अवस्थित विष्णुपुर चोकमा स्कारपिओ अनियन्त्रित भई पल्टिएको प्रवक्ता काफ्लेले बताए ।  प्रवक्ता काफ्लेले स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार थिए । गाडी प

राज्यमन्त्री रुवीकुमारी कर्ण सवार गाडी दुर्घटना, मन्त्रीसहित ६ जना घाइते

जनकपुरधाम : सवारी दुर्घटनामा परी प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णसहित ६ जना घाइते भएका छन्। राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधवार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन्। आफ्नो पूर्वनिर्धारित…

प्रदेश २ की राज्यमन्त्री कर्ण सवार गाडी पल्टियो

जनकपुरधाम- प्रदेश २ का राज्यमन्त्री रुवी कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ। आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कोर्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। बुधबार दिउँसो करिब साढे ४ बजे राजविराज सडक खण्डमा विष्णुपुर गाउँपालिका वडा नं. […]

सीके राउतको विरोधमा उत्रिइन् राज्यमन्त्री कर्ण

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सरकारी कर्मचारीमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् ।शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कर्णले संघीयताको जननी प्रदेश २ मा यस्तो कानुनी राज्यको उपहास र दण्डहीनताको पराकाष्ठा नाघ्नेगरी गरिएको कार्य निन्दनीय भएको प्रस्ट पारेकी छन् । यद्यपि विज्ञप्तिमा भने उनले सीके राउत र उनको पार्टीको नाम उल्लेख गरेकी छैनन् ।बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठविरुद्धको टीकाटिप्पणी प्रति काँग्रेसको आपत्ति

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ विरुद्ध सञ्चार माध्यममा भएको टीकाटिप्पणी प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री श्रेष्ठले संविधानसभा तथा प्रतिनिधि सभा सदस्यको रूपमा पुर्‍याएको योगदानको अवमूल्यन हुने गरी सञ्चारमाध्यमबाट भएको सुनियोजित अनर्गल टीकाटिप्पणी र दुष्प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।

प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्।...

कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।

पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

सुर्खेत ।  नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा  विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्ट

पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो। कोरोना पुष्टि भएपछि गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । […]