जनकपुरधाम : सवारी दुर्घटनामा परी प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णसहित ६ जना घाइते भएका छन्। राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधवार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन्।
आफ्नो पूर्वनिर्धारित…