काठमाडौँ,८ भदौ । मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति (रासस) को मधेस प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार […]