जनकपुरधाम- प्रदेश २ का राज्यमन्त्री रुवी कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ। आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कोर्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। बुधबार दिउँसो करिब साढे ४ बजे राजविराज सडक खण्डमा विष्णुपुर गाउँपालिका वडा नं. […]