काठमाण्डाै – आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औँ संस्करणमा 'एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर' को सम्मान प्रदान गरिएको छ ।
गएकाे बिहीवार प्यान प्यासिफिक सिङ्गापुरमा आयोजना भएको कार्यक्रममा शाक्यलाई सम्मान गरिएकाे हाे । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान ...
काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई […]
काभ्रे। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौतीरुट इकाईले संगठनको स्थापना दिवसको अवसरमा संस्थापक तथा उत्कृष्ट चालकहरुलाई सम्मान गरेको छ । केन्द्रीय अध्यक्ष भिमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे लगायतका नेताहरुले चालक तथा संस्थापकहरुलाई सम्मान गर्दै संगठनलाई नगर कमिटीको रुपमा रुपमा रूपान्तरण भएको घोषणा गर्नु भएको थियो । काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेश सुन्दर सैजु, नेपाल यातायात […]
एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।
आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो सुकीर्तिमय राष्ट्रद्विप पदकबाट सम्मानित भएका छन् । संविधान दिवसका अवसरमा सुकीर्तिमय राष्ट्रद्विप पदकद्धारा महतोलाई सम्मनित गरिएको हो । उक्त पदक पाउने अन्य व्यवसायीहरुमा उद्यमी देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापालगायत छन्। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय […]
विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुरस्कृत गरिएको हो । रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत
विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो
६ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष शंकर खतिवडालाई वीरगञ्जमा सम्मान गरिएको छ । स्व. विजय प्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका हुन् । स्व. बिन्दु देवी पाण्डे स्मृति प्रतिष्ठानले स्व. पत्रकार विजय प्रकाश विनको नाममा पुरस्कार स्थापना गरेको थियो । प्रतिष्ठानको तर्फबाट मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार […]