पनौतीमा उत्कृष्ट चालक र संस्थापक सम्मानित

काभ्रे। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौतीरुट इकाईले संगठनको स्थापना दिवसको अवसरमा संस्थापक तथा उत्कृष्ट चालकहरुलाई सम्मान गरेको छ । केन्द्रीय अध्यक्ष भिमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे लगायतका नेताहरुले चालक तथा संस्थापकहरुलाई सम्मान गर्दै संगठनलाई नगर कमिटीको रुपमा रुपमा रूपान्तरण भएको घोषणा गर्नु भएको थियो ।  काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेश सुन्दर सैजु, नेपाल यातायात […]

सम्बन्धित सामग्री

पहिलो पटक बस आउँदा अविर जात्रा

तनहुँ व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई …

पहिलो पटक बस आउँदा अविर जात्रा

तनहुँ – व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई […]

गर्लफ्रेंडलाई अन्तरिक्षमा पठाउँदै अमेजनका संस्थापक जेफ बेजोस

अमेजनका संस्थापक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज चाँडैनै ब्लु ओरिजिनमा महिला अन्तरिक्ष अभियानको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छिन् । द वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा लरेनले प्रेमि बेजोसले पाँच सदस्यीय सबै महिला चालक दलका सदस्यसहित साथ ब्लू ओरिजिन रकेटमा अन्तरिक्षमा जान प्रोत्साहन गरिरहेको खुलासा गरेकी छिन् । एमी(विजेता टिभी होस्ट) हेलिकप्टर पाइलट लरेन […]

मनमोहनको सालिकमुनि बसेर अशोक राईले भने: चालक दल मिल्नुको विकल्प छैन (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले लोकतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि सबै गम्भीर हुन आवश्यक भएको बताएका छन्। एमालेको सहयोगमा सुनसरी क्षेत्र १ बाट निर्वाचित भएपछि नेकपा एमालेका संस्थापक सदस्य मनमोहन अधिकारीको सालिकमुनि बसेर उनले भने आफूले गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्ने बताए। एकजनाले जित्ने अरुले हार्ने निर्वाचन प्रणाली भएपनि आफूले […]

काठमाडौँमा साझाका विद्युतीय बस सरर

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक […]

काठमाडौँका सडकमा साझाका विद्युतीय बस सरर

काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण …

काठमाडौंको सडकमा साझाले ल्यायो विद्युतीय बस

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।

उपत्यकामा चल्न थाले साझाका बिजुली गाडी, चालक र सहचालक महिला

काठमाडौंमा आजदेखि साझा यातायातको बिजुली गाडी चल्न थालेको छ । बसको उद्घाटन साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले गरेका हुन् ।

काठमाण्डौमा साझाका तीन वटा बिजुली बस सञ्चालन, बाँकी ३७ वटा दशैँअघि नै ल्याइने

काठमाण्डाै - साझा यातायातले बिजुली बसको सुभारम्भ गरेको छ । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिहान ११ बजे बिजुली बसको शुभारम्भ गर्नुभएको हो । शुभारम्भसँगै साझाका तीन वटा बिजुली बस दुई रुटमा चल्न थालेका छन् । रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अ...

जावा मोटरसाइकलको यात्रा

जावा मोटरसाइकलले नेपालका लागि आधिकारिक वितरक अग्नि मोटोइंकको सहकार्यमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ ।क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, सञ्चारकर्मी र प्रभावशालीहरूसँगै यात्रा गरेका थिए ।नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको […]