सांसद शर्मा माईती नेपालबाट सम्मानित

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई […]