राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई विशिष्ट व्यक्ति (गण्डकी रत्न) सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
प्रदेश स्थापना दिवसको अवसर पारेर फागुन ४ गते गण्डकी प्रदेश सरकारले उक्त सम्मान घोषणा गरेको हो । नेपालको विज्ञान, प्रविधि तथा अनुसन्धानको...