पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित
विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो
दाङ - पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याएको भन्दै दाङका उज्यालो सहकर्मी हेमराज शर्मालाई सम्मान गरिएकाे छ ।
नेपाल प्रेस युनियन दाङले आफ्नो साधारण सभा तथा आठौँ अधिवेशनको अवसर पारेर शर्मालाई सम्मान गरेको हो।
शर्मालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। साथै, प्रेस युनियन दाङले संस्थापक सदस्य नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष विपुल पोख्रेल लगायतका पत्रकारलाई पनि सम्मान गरेको छ।
काठमाडौं : किरात राई पत्रकार संघ (किराप) काठमाडौं उपत्यका समन्वय समितिले किरापका संस्थापक अध्यक्ष गणेश राईलाई सम्मान गरेको छ। शुक्रबार भएको किराप उपत्यका समन्वय समितिको पाचौँ अधिवेशनमा समितिले संघ स्थापना गरी पत्रकारहरूको हक अधिकार र राई पत्रकारहरूको मुद्दाको सवाल उठानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राईलाई सम्मान गरेको हो।राईलाई कदरपत्र, खादा र पगरी लगाएर सम्मान गरिएको थियो। उनी कान्तिपुर दैनिकमा आबद्ध छन्। त्यस्तै, पाचौँ अधिवेशनबाट श्याम राईकाे नेतृत्वमा सात सदस्यीय समिति गठन भ
विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुरस्कृत गरिएको हो । रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत
नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गर्नुभएको हो । खनालको हिमालखबर डटकममा विसं २०७७ …
नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ द्वारा सम्मान गरेको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड (८२ हजार रुपैयाँ ) राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आबद्ध १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको छ । विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको हो ।
६ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष शंकर खतिवडालाई वीरगञ्जमा सम्मान गरिएको छ । स्व. विजय प्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका हुन् । स्व. बिन्दु देवी पाण्डे स्मृति प्रतिष्ठानले स्व. पत्रकार विजय प्रकाश विनको नाममा पुरस्कार स्थापना गरेको थियो । प्रतिष्ठानको तर्फबाट मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार […]