तुलसीपुर उपमहानगरले  छाड्यो ‘स्मार्ट सिटी’को नारा

तुलसीपुर उपमहानगरपालिकामा यसअघिका मेयर घनश्याम पाण्डेले जोडतोडले उठाएको नारा हो, ‘स्मार्ट सिटी’ । उनले आफ्नो पाँचवर्षे कार्यकालमा प्रत्येक नीति, कार्यक्रम तथा बजेटमा स्मार्ट सिटी उल्लेख गरे । हरेक भाषणमा स्मार्ट सिटी छुट्दैनथ्यो ।...

सम्बन्धित सामग्री

थाहै नदिई शिक्षक सरुवा गरेपछि विद्यार्थी र अभिभावक आन्दोलनमा

दाङ : विद्यालयलाई कुनै जानकारी नदिएर तीनजना शिक्षकको सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरूले विरोध गरेका छन्। तुलसीपुर-१४ स्थित बाल मितेरी मावि भोजपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले आइतबार दिउँसो उपमहानगर परिसरमा नारावाजी गर्दै विरोध गरेका छन्।उनीहरूले विद्यालयमा राजनीति बन्द गर, विद्यालयबाट शिक्षक झिक्न पाइँदैन, हाम्रा शिक्षक फिर्ता गर, शिक्षक सरुवा गर्ने मुर्दावाद, हाम्रो आन्दोलन जारी छ भन्दै नारा समेत लगाएका थिए।शिक्षकहरू केही समयदेखि विद्यालयमा कुनै जानका

चुनावी नारा मात्र बन्दै दाङको एयरपोर्ट, स्तरोन्नति शून्य

दाङ : तुलसीपुर उपमहानगरपालिका-१२ का शेषमणि भण्डारीको घर तुलसीपुरमा रहेको एयरपोर्ट नजिकै छ। एयरपोर्ट नजिक घर हुँदा उनलाई अभिशाप भएको छ।२०११ सालमा स्थापना भएको विमानस्थल पटक पटक विकास गर्ने नाममा डिपिआर हुँदा आफूहरूले अहिलेसम्म दुःख पाइरहेको उनले गुनासो गरे।‘एयरपोर्टको स्तरोन्नति गर्ने भन्दै डिपिआर भयो‘, उनले भने, ‘जसले गर्दा हामीले अहिले धेरै समस्या भोग्न बाध्य भएका छौँ। न अहिलेसम्म डिपिआर अनुसार एयरपोर्टको विकास भएको छ। छोरीछोरी पढाउन, औषधि उपचार गर्न २–४ ध

तुलसीपुरमा कहिले बन्छ ताइवानको जस्तो बसपार्क ?

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको एउटा चर्चित नारा हो– तुलसीपुर स्मार्ट सिटी। पाण्डेले

यूएनडीपीको सहयोगमा किशाेरीलाई साइकल वितरण

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले किशाेरीहरुलाई ५० वटा साइकल वितरण गरेको छ । किशाेरीलाई समयमै स्कुलसम्म पुग्न  सहयोग पुगाेस्  भन्नका लागि साइकल वितरण गरिएको तुल्सिपुर उपमहानगरपालिकाले जनाएको छ  । संयुक्त राष्ट्रसंघकाे विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडीप...

तुलसीपुर उपमहानगरपालिकाद्धारा छोरीलाई साईकल वितरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा […]

तुलसीपुरमा निःशुल्क रेबिज खोप अभियानको तयारी

तुलसीपुर । दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिने भएको छ । रेबिज बारे तथ्य बुझौं, त्रसित नहोऔं भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो । भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङगनमा निःशुल्क रेबिज […]

राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

दाङ – तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएकाे दुर्व्यवहारको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।  राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु  आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका हुन्। स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार पर...

तुलसीपुरमा पनि मास्क अभियान सुरु (फोटो फिचर)

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दाङमा सचेतना अभियान सुरु भएको छ । जिल्लाको तुलसीपुरमा कोरोना सचेतना प्रदान गर्दै सरोकारवालहरु सडकमा निस्किएका छन् । कोरोना संक्रमण रोक्ने प्रमुख आधार मास्क नै भएको भन्द तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको अगुवाईमा मास्क खोई अभियान सुरु भएको छ । तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टर्स क्लव दाङलगायतको सहकार्यमा मास्क खोई अभियान सञ्चालनमा आएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क बितरण अभियान सुरु गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो । ‘चाड पर्व नजिकिएसँगै बजारमा अस्वभाविक भिडभाड सुरु भएपछि कोरोना संक्रमण रोकथाम गर्न मास्क खोई अभियान सुरु गरेका छौं’, अध्यक्ष चालिसेले भन्नुभयो, ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु । म जिम्मेवार नेपालीलगायतका सचेतनामुलक नारा लिएर नागरिकलाई मास्क लगाउन प्रेरित गरिरहेका छौं । हाम्रो अभियानले सार्थकता पाउँदै गएको छ ।’