तुलसीपुरमा निःशुल्क रेबिज खोप अभियानको तयारी

तुलसीपुर । दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिने भएको छ । रेबिज बारे तथ्य बुझौं, त्रसित नहोऔं भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो । भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङगनमा निःशुल्क रेबिज […]

सम्बन्धित सामग्री

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

सुदूरपश्चिम- रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ। खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो। स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि […]

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र […]

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।

काभ्रेमा रेबिज : नियन्त्रण गर्न खोप अभियान

काठमाडौँ,२५ मँसिर । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं […]

काभ्रेमा रेबिज नियन्त्रण गर्न काभ्रेमा खोप अभियान सुरु

काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए । उनका अनुसार मर

काभ्रेमा रेबिज : प्रभावित क्षेत्रका स्थानीयलाई दिन थालियो खोप

काभ्रेपलाञ्चोक : काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए। महाभारत-१ को गोकुले र ८ नम्बर वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ। सोमवार साँझसम्म १९…

काभ्रेमा रेबिज: प्रभावित क्षेत्रमा खोप

काभ्रे- काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए। महाभारत- १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ। सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य […]

खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!

बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।

कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप

ताप्लेजुङ – मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ। गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो। गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ। मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक […]

गोकर्णेश्वरको स्वास्थ्य शाखाहरुबाट रेबिज बिरुद्धको खोप

गोकर्णेश्वर नगरपालिकामा रेबिज रोगबिरुद्धको खोप दिने कार्यको शुभारम्भ भएको छ । कुकुर तथा जंगली पशुको टोकाइबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप नगरपालिकाका स्वास्थ्य शाखाहरुबाट दिने ब्यवस्था गरिएको हो । रेबिज बिरुद्धको खोप टेकु अस्पतालबाट निशुल्क तथा शुल्क तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा लगाउने पाइने गरेकोमा अब गोकर्णेश्वर नगरपालिकाबाटै दिन थालिएपछि यस क्षेत्रका बासिन्दा निकै …