यूएनडीपीको सहयोगमा किशाेरीलाई साइकल वितरण

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले किशाेरीहरुलाई ५० वटा साइकल वितरण गरेको छ । किशाेरीलाई समयमै स्कुलसम्म पुग्न  सहयोग पुगाेस्  भन्नका लागि साइकल वितरण गरिएको तुल्सिपुर उपमहानगरपालिकाले जनाएको छ  । संयुक्त राष्ट्रसंघकाे विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडीप...

सम्बन्धित सामग्री

विपन्न परिवारका किशोरीलाई साइकल वितरण

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका युवा समाजसेवी राजा खानको सहयोगमा ग्रामीण क्षेत्रका विद्यालयबाट टाढा बस्ने विपन्न किशोरीलाई साइकल वितरण गरिएको छ।

रामग्राम र प्रतापपुरमा उच्च शिक्षा अध्ययनरत छात्रालाई निःशुल्क साइकल

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले प्रदेश सरकारको सहयोगमा छात्राहरूलाई साइकल प्रदान गरेको छ । सदरमुकाम परासीस्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत १ सय १२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाद्धारा छोरीलाई साईकल वितरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा […]

तुलसीपुर उपमहानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण

तुलसीपुर उपमहानगरपालिकाले छात्राहरूलाई ५० वटा साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण

विद्यालय छाडेकालाई पुनः विद्यालय फर्काउन साइकल अभियान

सर्लाही, भदौ २२ । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा साइकल वितरण गरिएको छ । आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले साइकल वितरण गरिएको हो । सेभ द चिडे«नको सहयोगमा विद्यार्थीलाई साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण गरिएको समन्वयकारी […]

जोन्टा क्लब काठमाडौंद्वारा साइकल सहयोग

जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए ।तिनीहरू स्कूल पुग्न दैनिक ३–४ किलोमिटर पैदल यात्रा गर्नुपर्दछ र […]

बारागढीमा २५ जना छात्रालाई साइकल वितरण

२५ असोज, वीरगञ्ज । बाराको बारागढी गाउँपालिका-१ बुद्धगाईमा रहेको जनता माध्यमिक विद्यालयले कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २५ जना गरीब, दलित तथा जेहन्दार छात्राहरुलाई साइकल विरतण गरिएको हो …

मजदुरीको रकमबाट छात्रालाई साइकल वितरण - Naya Patrika

रोजगारीको सिलसिलामा कतारको दोहामा रहेका सर्लाहीका युवाले संकलन गरेको रकमले सर्लाही भेल्हीमा ११ छात्रालाई साइकल वितरण गरिएको छ । सर्लाही साझा सम्पर्क समिति दोहा, कतारको सहयोगमा सुबेदार जनता माध्यमिक विद्यालय...पूरा पढ्नुहोस् »