गण्डकी बाहिरियो

पुरुषतर्फको साविक विजेता गण्डकी प्रदेश बिहीबार पोखरामा सञ्चालन भइरहेको दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन गण्डकी त्रिभुवन...

सम्बन्धित सामग्री

टाइगर कपबाट बाहिरियो गण्डकी

पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट महिलातर्फ गण्डकी प्रदेश बाहिरिएको छ ।

सुदूरपश्चिमसँग पराजित हुँदै गण्डकी बाहिरियो

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]

राष्ट्रिय भलिबलको लिग चरणबाटै बाहिरियो गण्डकीको पुरुष टिम

२६ असार, काठमाडौं । गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिएको छ । तीन भारतीय खेलाडी समावेश गरेको गण्डकीको टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएपछि फाइनल खेल्ने सम्भावना सकिएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा हेल्प […]

पोखरामा प्रदेशस्तरीय महिला भलिबल सुरु, मुस्ताङ प्रतियोगिताबाट बाहिरियो

पोखरा – पोखरामा गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगिताबाट मुस्ताङ जिल्ला बाहिरिएको छ। पोखरा रंगशालाको बहुउदेश्यिय कर्भडहलमा सुरु प्रतियोगिताको पहिलो चरणको लगतार २ खेलमा पराजित भएसँगै मुस्ताङ प्रतियोगिताबाट बाहिरिएको हो। लिगकम नकआउट आधारमा खेलाइएको पहिलो खेलमा मुस्ताङ स्याङजासँग निकै कमजोर देखियो। पहिलो सेटमा २५–४ र दोस्रो […]

पाँच वटा प्रदेशबाट मनसुन बाहिरियो

काठमाण्डाै - देशका पाँचवटा प्रदेशबाट यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ । यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो । औसतमा अक्टोबर २ का...

राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने

पोखरामा जारी २४ औं संस्करणको लामाचौर तिज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने भएका छन् ।प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेलमा लगातार हार्दै प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ […]

टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा द...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री गुरुङको पद सुरक्षित !

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु ‘अनैतिक’ बताउदै बाहिरिएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी दुई मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको ...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

कास्की – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि ...

एपिएफको लगातार दोस्रो जित, गण्डकी बाहिरियो

बिहीबार भएको समूह 'ए' को खेलमा एपिएफले गण्डकीलाई ६ विकेटले पराजित गर्‍यो। पराजयसँगै गण्डकी बाहिरिएको छ। चार खेलमा गण्डकी तीन खेलमा पराजित भयो।