राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने

पोखरामा जारी २४ औं संस्करणको लामाचौर तिज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने भएका छन् ।प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेलमा लगातार हार्दै प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ […]