सुदूरपश्चिमसँग पराजित हुँदै गण्डकी बाहिरियो

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमसँग आयोजक रुपन्देही पराजित

दिपक न्यौपाने, बुटवल सुदूरपश्चिम ११ स्पोर्टस क्लबले २२ औं तिलोत्तमा गोल्ड कप फबुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुटवलमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही ११ लाई ३–१ ले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमका लागि फागुराम थारुले २ गोल र स्वाय्म्बाले गोल गरेका थिए । रुपन्दहीका लागि फोफानाले […]

महिला क्रिकेट : एपिएफ सुदूरपश्चिमसँग पराजित

काठमाडौं । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश […]

लुम्बिनी र सुदूरपश्चिम फाइनलमा फेरि भिड्दै

लुम्बनी र सुदूरपश्चिम प्रदेश पुन: वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । गत वर्षको विजेता लुम्बिनीले शनिबार मधेस प्रदेशलाई ५८ रनले पराजित गरेपछि टोलीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो ।

सुदूरपश्चिमसँग कर्णाली पराजित

साबिक उपविजेता सुदूरपश्चिम प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुदूरले बिहीबार कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । अर्को खेलमा प्रदेश १ ले गण्डकीमाथि २१ रनको जित पायो ।

राष्ट्रिय महिला भलिबलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

बेनी  : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। आज सुदूरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा विजयी हासिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो।सुदूरपश्चिमसँग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो। आजै भएको पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइ

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमसँग प्रदेश १ पराजित

काठमाडौं । राजु रिजालको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको सुदूरपश्चिमलाई प्रदेश १ ले १ सय ५९ रनको लक्ष्य दिएको थियो । विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरको समाप्तीमा तीन विकेट गुमाएर १ […]

सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

२ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग […]

कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९.१…