सत्ता गठबन्धनले समानुपातिक सांसदको लिस्ट तयार पारेपछि मात्रै सिट बाँडफाँट टुंगो लगाउने भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक सांसदको लिस्ट तयार पारेपछि मात्रै सिटबाँट टुंगो लगाउने निर्णय गरेको हो। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ […]