गठबन्धनभित्र सिट बाँडफाँटमा सकस

सत्ता गठबन्धन दलभित्र संसदीय निर्वाचनमा सिट बाँडफाँट मिलाउन अल्झन देखिएको छ।

सम्बन्धित सामग्री

सिट बाँडफाँट मिलाउन गठबन्धनलाई अझै सकस

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो। हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सि...

भोलि बेलुकासम्ममा सिट बाँडफाँट टुंगिन्छ : झलनाथ खनाल

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका […]

गठबन्धनमा सिट बाँडफाँट सकस शीर्षमै असहमति

काठमाडौं । सत्तारूढ दल गठबन्धन आबद्ध पाँच दलभित्र प्रतिनिधि र प्रदेशसभातर्फको सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । बैठकमा सहमति जुटाउनको सट्टा नेताहरू उल्टै तर्किएर हिँड्न थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार शीर्ष तहको बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने भनिए पनि गठबन्धनभित्रको एक घटक जसपा अध्यक्ष उपेन्द्र यादव बैठकमै गएनन् । […] The post गठबन्धनमा सिट बाँडफाँट सकस शीर्षमै असहमति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धनमा सकसै सकस

काठमाडौं । सत्तारूढ दल गठबन्धन आबद्ध पाँच दलभित्र प्रतिनिधि र प्रदेश सभातर्फको सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन् । बैठकमा सहमति जुटाउनको सट्टा नेताहरू उल्टै तर्किएर हिँड्न थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार शीर्ष तहको बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने भनिए पनि गठबन्धनभित्रको एक घटक जसपा अध्यक्ष उपेन्द्र यादव बैठकमै गएनन् […]

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यद...

गृहकार्यमा शीर्ष नेता, सिट बाँडफाँट मिलाउने दाबी

काठमाडौं : गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन बनाउने एक नेताले बताए। गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले

ओली भेट्न शेखर कोइराला बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला कांग्रेस नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ। कांग्रेस संस्थापन पक्षले गठबन्धनका नाउमा आफ्नो पक्षलाई कमजोर पार्न सक्ने आँकलनसहित […]

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

१ सय ६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ। सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झण्डै एक महिनादेखी चलिरहेको भएपनि निष्कर्षमा भने पुग्न सकेको छैन।...

गठबन्धन बैठकसिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र […]