सत्ता गठबन्धन : सिट बाँडफाँट गर्न कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौँ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले […]

सम्बन्धित सामग्री

गठबन्धनको सिट बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आबद्ध दलहरूले दाबी गरेको सिट बाँडफाटका बारेमा छलफल हुनेछ । झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा […]

२२७ को दाबी मिलाउन बैठक बस्दै

आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउन दबाब

काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने पनि भएको छ । मङ्गलवार बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुङ्गो लगाउन दबाब दिएको थियो । सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मङ्गलवार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । मापदण्डलाई अन्तिम रूप दिन कार्यदलको बैठक आज साँझ […]

गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौं, भदौ १ । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको आजको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिने तयारी गरेको छ । यसअघि सोमबार बसेको कार्यदलको बैठकलेसत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले […]

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार बस्दैछ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुने बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफँटको प्रस्ताव ल्याउने एक नेताले जानकारी दिनुभयो । गत सोमबार बसेको कार्यदलको बैठकले गठबन्धनमा आवद्ध दलहरुले पाउने सिट संख्याबारे प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको थियो । […]

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी निर्वाचनका  लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ। गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न आज कार्यदलको बैठक बस्न लागेको हो। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।  कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो।गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनम

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं– संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक बुधबार अपरान्ह बस्ने भएको छ । वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ । २०७४ सालको निर्वाचन र गत ३० वैशाखको स्थानीय […]

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते […]