सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो । बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले […]