सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...