बार्सिलोना र गेटाफे भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ । गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ गोलले पराजित गर्‍यो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए। जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै चौंथो स्थानमा छ । गेटाफेको यो लगातार […]

गेटाफेविरुद्ध घरेलु मैदानमा भिड्दै बार्सिलोना, ब्रेथवेट घाइते

काठमाडाैं : चाैथो स्थानको बार्सिलोना १५ औं स्थानको गेटाफे आज राति ला लिगामा भिड्दै छन्। क्याम्प नोउमा आज राति पाैने २ बजे गेटाफे बार्सिलोनाविरुद्ध उच्च प्रदर्शन देखाउन चाहन्छ। अघिल्लो खेलमा रियल मड्रिडलाई घरेलु मैदानमा बराबरीमा रोकेको गेटाफे आज उच्च मनोबलमा हुनेछ।गेटाफेले लिगमा ३१ खेल खेलिसकेको छ भने बार्सिलोनाले ३० खेल। बार्सिलोनाले अघिल्लो खेलमा रियल मड्रिडविरुद्ध ३–१ को हार बेहोरेको थियो। भलै उसले त्यसपछिको खेलमा कोपा डेल रे को उपाधि उचाल्यो। आज र