काठमाडौं । सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० ले हराएकाे थियाे । बार्साको जितमा पेड्री गोन्जालेजले ७२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना जारी सिजनको स्पेनिस लिगमा पहिलो पटक शीर्ष स्थानको रियाल मड्रिड नजिक पुगेको छ । लिगमा […]