लोनमा बार्सिलोना पुगेका आफ्नै खेलाडी जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित भएको छ। यसै सिजनको सुरुवातमा पोर्चुगिज स्टार एट्लेटिकोबाट लोनमा बार्सिलोना पुगेका थिए। पहिलो पटक घरेलु मैदानमा हार बेहाेरेकाे एट्लेटिको विरुद्ध फेलिक्सले ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासको सदुपयो गरेका थिए। यद्यपि उनले आफ्नो गोलको सेलिब्रेसन भने गरेनन्। पहिलो हाफमा १-० […]