बजेटप्रति उद्योगी–व्यापारीको मिश्रित प्रतिक्रिया

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।    आव ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विगतको भन्दा...

सम्बन्धित सामग्री

निजी क्षेत्रका ३२ कार्यक्रम, कार्यान्वयन सुस्त

चालु आर्थिक वर्षको बजेटमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र निजी क्षेत्र प्रवद्र्धन शीर्षकमा ३२ वटा बुँदा समेटिएका छन् । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र र यससँग सम्बन्धित कार्यक्रमहरुको चाङ देखेर बजेटप्रति सानाठूला सबै व्यवसायी आशावादी देखिए र सकारात्मक प्रतिक्रिया पनि दिए । तर, असार २४ सम्म […]

बजेटप्रति वस्तुगत संघका आ–आफ्नै असन्तुष्टि

सरकारले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्रका विभिन्न संघसंस्थाले प्रतिक्रिया दिइरहेका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको प्रशंसा गरिरहँदा वस्तुगत संघ भने असन्तुष्ट देखिएका […]

बजेटबारे फिल्मकर्मीको प्रतिक्रिया– उत्साहित होइन, निराश छौँ

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा दोलखाको फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो, चलचित्र निर्माण, वितरण र प्रदर्शन लगायत तीनै पक्षमा करोडभन्दा माथि कारोबार गर्नेको आयकरमा ५० प्रतिशत छुट लगायतका विषय समेटिएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा फिल्म क्षेत्रका यी विषय समेटिए पनि फिल्मकर्मी भने बजेटप्रति सन्तुष्ट छैनन् । बजेटले पुरानै विषय दोहोर्‍याएको र फिल्मकर्मीलाई खासै सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । ब

बजेटप्रति अर्थविद्को मिश्रित प्रतिक्रिया

काठमाडौं । सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटप्रति अर्थविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थविद् केशव आचार्यले बजेटको ‘ओरियन्टेसन’ राम्रो रहेको बताए । तर, बजेटले लक्षित गरेको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य भने महत्त्वाकांक्षी भएको उनले बताए । “बजेटको प्राथमिकतामा विमति जाउनुपर्ने कारण छैन । कृषि, उद्योग,...

अब बजेट कार्यान्वयनमा लाग्नुपर्छ : बैंकर शाह

काठमाडौं : सफल बैंकर अनिलकेशरी शाहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न क्षमताले भ्याएसम्म लाग्नुपर्ने बताएका छन्‌।तर, समग्र बजेट निकै विस्तृत रहेको र जारी महामारीसँग जुध्ने विकल्पहरूमा भने केन्द्रित नभएको उनले विश्लेषण गरेका छन्‌।'बजेटमार्फत सरकारले कोरोना महामारी आगामी आर्थिक वर्षभित्र पूर्व स्थितिमा फर्कने अनुमान गरेको छ। तर, ब कोरोना महामारीको स्थिति कस्तो रहन्छ भन्ने स्थितिले बजेट कार्यान्वयनमा प्रभाव पार्छ,' शाहले बजेटप्रति प्रतिक्रिया दिँदै भनेका छन

बजेट कार्यान्वयनमा आशंका

काठमान्डाैं / सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् । सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने... The post बजेट कार्यान्वयनमा आशंका appeared first on Purbeli News.

बजेट कार्यान्वयनमा आशंका

सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले स्वागत गर्नुपर्ने बताएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटलाई विरोध गर्नुपर्ने