बजेटप्रति वस्तुगत संघका आ–आफ्नै असन्तुष्टि

सरकारले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति निजी क्षेत्रका विभिन्न संघसंस्थाले प्रतिक्रिया दिइरहेका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको प्रशंसा गरिरहँदा वस्तुगत संघ भने असन्तुष्ट देखिएका […]