बजेटप्रति अर्थविद्को मिश्रित प्रतिक्रिया

काठमाडौं । सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटप्रति अर्थविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थविद् केशव आचार्यले बजेटको ‘ओरियन्टेसन’ राम्रो रहेको बताए । तर, बजेटले लक्षित गरेको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य भने महत्त्वाकांक्षी भएको उनले बताए । “बजेटको प्राथमिकतामा विमति जाउनुपर्ने कारण छैन । कृषि, उद्योग,...