पेनाल्टीमा गोल गर्न असफल रहेपनि दोस्रो हाफमा लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले ला लिगामा शनिबार अलाभेजलाई पराजित गरेको छ। अलाभेजको मैदानमा भएको खेलमा बार्सा २-० विजयी भयो।
पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका मेसीले दोस्रो हाफमा १० मिनेटको अन्तरमा २ गोल गरे। ३९औँ मिनेटमा मेसीले प्रहार गरेको पेनाल्टी