एएफसी एसियन कप : जोर्डन र नेपाल भिड्दै

जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा  छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खे

सम्बन्धित सामग्री

एसियन कप छनोट : नेपाल र कुवेत खेल्दै

काठमाण्डाै – एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ ।  नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।  छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको ...

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा रोकियो

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो। नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु…

एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

२५ जेठ, काठमाडौं । गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा पर्‍यो । समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी  जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो । त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए । पहिलो तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल […]

एएफसी एसियन कप क्वालिफायर्समा जोर्डनसँग भिड्दै, कस्तो छ नेपालको तयारी?

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज नेपाल र जोर्डन आमनेसामने हुँदैछन्। कुवेतस्थित जबेर अल-अहमेद स्टेडियममा हुने खेलमा राति १ बजे यी टोली आमनेसामने हुनेछन्। खेलअघि पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई कुनै दबाव नरहेको भन्दै उत्कृष्ट नतिजा ल्याउन चाहेको बताए। 'नेपाली टिमलाई कुनै दबाव छैन।…

एएफसी एसियन कप छनाेट : नेपाली टाेलीले भाेलिदेखि प्रशिक्षण सुरु गर्ने

काठमाण्डाै – एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीले भोलि शुक्रवारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा भोलिदेखि तयारी थाल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाएका छन् । एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूह 'ए' को छनोट खेलहरू कुवेतमा हुनेछ । हरेक समूहका शीर्ष टोली र ...

एएफसी एसियन कप छनोटको कठिन समूहमा नेपाल

नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् । तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट […]

एएफसी एसियन कप २०२३ छनोटः नेपाल कठिन समूहमा

नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् । तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ । नेपालले कतार विश्वकप २०२

एएफसी एसियन कप छनोट : नेपाल कठिन समूहमा

काठमाडौं : नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्।तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ। नेपालले कतार

एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए'मा: जोर्डन, कुवेत र इन्डोनेसिया प्रतिस्पर्धी

काठमाडौं: एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच…