काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन मिति तय गरिएको छ । उनका अनुसार फिल्म वि.सं २०८३ को वैशाख १ गतेबाट प्रदर्शनमा आउनेछ । निर्देशक घिमिरे भन्छन्, ‘हामीले स-परिवार हेर्न मिल्ने फिल्म बनाएका छौं । त्यसका लागि उपयुक्त मिति नयाँ वर्ष नै लाग्यो ।’ युवा विदेश पलायन हुँदा खाली भएका पहाडले ल्याउने […]
एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक संकेतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको दर सरकारले […]
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहौल थप तातेको छ । सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी […]
काठमाडौं – गायक सुगम पोखरेल र गायिका रिता केसीको स्वरमा गीत ‘बेहाल’ सार्वजनिक भएको छ । निर्माण पक्षले राजधानीमा शनिबार एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेको हो । यस रोमान्टिक गीतमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको फिचर्ड छन् । प्रेममा रहेको जोडी भाव समेटिएको यस गीतको शब्द डा. देबेन्द्र प्रधानलले लेखेका हुन् । गीतको […]
The image, shared widely online around the time of Nepal’s Army Day and the Hindu festival of Maha Shivaratri, prompted questions about the nature of American