महानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवार छान्न काँग्रेस बैठक बस्दै

सत्तासीन नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार  बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति  बैठक  शनिबार बिहान ११ बजे बस्ने मुख्यसचिव  कृष्णप्रसाद  पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ । बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव

सम्बन्धित सामग्री

पाँच नेताको बैठक लम्बिएपछि काँग्रेस बैठक सर्‍यो

राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।...

काँग्रेस बैठक सोमबार फेरि बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार फेरि बस्ने गरी आज सकिएको छ । बैठक ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय पदाधिकारीहरू उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद प

काँग्रेस बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ ।सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको  बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । महँगी, मल अभाव, संकटान्मुख अर्थतन्त्र, विवादित निर्णय नियुक्तिबारे नेताहरुले जमेर प्रश्न राखेका छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सम

निर्वाचनको घोषणापत्र र चुनावी तालमेलमा काँग्रेस बैठक केन्द्रीत

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।उनले भने, ‘केही

काँग्रेस बैठक बीचमै प्रधानमन्त्रीको सभामुखलाई फोन !

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालय

काँग्रेस बैठक बस्दै, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

१४  औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ ।यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति,  भोजन–आवास व्यवस्थापन समित

काँग्रेस बैठक आज पनि : कहिले सारिँदैछ महाधिवेशन ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले रातोपाटीलाई बताए ।गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका  पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । भदौ १६–१९ का लागि निर्धारित १४ औं म

काँग्रेस बैठक जारी : महाधिवेशन कार्यतालिका भोलि पेश हुने

न्युज अफ नेपाल, काठमाडौं । संविधानले तोकेको समय सीमाभित्र महाधिवेशन गर्न नसकि पार्टीको वैधानिकता माथि प्रश्न उठ्ने सम्भावना बढेसँगै चौधौँ महाधिवेशनको नया महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न बसेको काग्रेस केन्द्रिय समिति बैठक जारी छ । विहिवार देखि शुरु भएको बैठकमा समायोजन सम्बन्धि र क्रियाशिल सदस्यता सम्बन्धि र निर्वाचन निर्देशिका सम्बन्धि तीन प्रतिवेदन प्रस्तुत भए पनि […]

१४ औं महाधिवेशनबारे निर्णय लिन काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न विहीबार दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भ