न्युज अफ नेपाल, काठमाडौं । संविधानले तोकेको समय सीमाभित्र महाधिवेशन गर्न नसकि पार्टीको वैधानिकता माथि प्रश्न उठ्ने सम्भावना बढेसँगै चौधौँ महाधिवेशनको नया महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न बसेको काग्रेस केन्द्रिय समिति बैठक जारी छ । विहिवार देखि शुरु भएको बैठकमा समायोजन सम्बन्धि र क्रियाशिल सदस्यता सम्बन्धि र निर्वाचन निर्देशिका सम्बन्धि तीन प्रतिवेदन प्रस्तुत भए पनि […]