काँग्रेस बैठक सोमबार फेरि बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार फेरि बस्ने गरी आज सकिएको छ । बैठक ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय पदाधिकारीहरू उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद प

सम्बन्धित सामग्री

आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा काँग्रेस बैठक केन्द्रित हुनेछ। चुनाव भएको करिब दुई महिना हुन लाग्दा काँग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न लागेको हो। यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र […]

काँग्रेस बैठक आज

नेपाली काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुनुहुने भएको छ ।