उत्तरकोरियामा सत्तारुढ पार्टीको काँग्रेस बैठक सुरु, उद्घाटन सम्बोधनमा के भने किमले ?

एजेन्सी । उत्तरकोरियामा पाँच वर्षपछि त्यहाँको सत्तारुढ पार्टीको महाधिवेशन (काँग्रेस बैठक) सुरु भएको छ । मंगलबारदेखि त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको महाधिवेशन सुरु भएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार प्योङयाङमा सो पार्टीका हज्जारौ कार्यकर्ताहरु  उपस्थित भएका छन् । एजेन्सीकाअनुसार महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रमुख किम जोङ उनले सबैको कठोर संघर्षबाट प्राप्त आफ्नो पार्टीको सफलता र विजयीको पछि लाग्न आग्रह गरे ।सञ्चारमाध्यामहरुका अनुसार किमले महाधिवेशनमा

सम्बन्धित सामग्री

निर्वाचनको घोषणापत्र र चुनावी तालमेलमा काँग्रेस बैठक केन्द्रीत

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।उनले भने, ‘केही