बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । यस बारेमा सैनिक कमाण्डरहरूले आफूलाई बताएको उनले बताए । उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ...