काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनाको बाबजुद यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् । यो निर्णयले उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूको मागलाई अस्वीकार गरेको छ ।
जी–७ मुलुकका नेताहरूले उद्धारको समयसीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको...