'अफगानिस्तानबाट सबैको उद्धार नहुन सक्छ' - BBC News नेपाली

अलपत्र परेका मानिसलाई उद्धार गरिसक्नुपर्ने समयसीमा अगस्ट ३१ पछि लम्बिने सङ्केत नरहेको भन्दै इच्छा राखेका सबैलाई अफगानिस्तानबाट बाहिर लान नसकिने पश्चिमा अधिकारीहरूले बताएका छन्।

सम्बन्धित सामग्री

यी हुन् इजरायली सेनाले उद्धार गरेका ३२ नेपाली विद्यार्थी

२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि […]

भदौले संकटग्रस्त नेपाली बक्स अफिसलाई उद्धार गर्ला ?

काठमाडौं । हलिउडको गर्मीयामलाई ‘बार्बी’ र ‘ओपेनहाइमर’ले उद्धार गरे । बलिउडको प्रतिष्ठालाई ‘पठान’ले फिर्ता ल्यायो । के अब भदौ महिनाले नेपाली फिल्मको संकटग्रस्त बक्स अफिसलाई उद्धार गर्ला ? नेपाली हलमा विदेशी फिल्मको दबदबा देखिएको बेला आगामी भदौ घरेलु फिल्मका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । भदौदेखि नेपाली फिल्मको सिजन सुरु भएको मानिन्छ । भदौमा […]

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

काठमाडौं, २० चैत। भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ। एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो। दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए। तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको उनले जनाए।

जयपुरबाट १२ नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार गरेर आफ्नो निगरानी राखेको छ। उद्धार गरिएका महिलाहरुलाई नेपाली तस्करहरुले भारत पुगाएका थिए। उनीहरुलाई दुबइमा जागिरको प्रलोभन देखाएर जयपुर पुर्याइएको थियो। शुक्रबारको उडानबाट उनीहरुलाई दुबइ […]

कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार […]

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रसारण लाइनमा चढेका विककाे नेपाली सेनाद्वारा सकुशल उद्धार

काठमाडाैं : नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका माइला विकको उद्धार गरेको हो।तारमा झुण्डिएका विकको करिब ९ घण्टापछि उद्धार भएको हो। उनलाई बेलुकी ७:३० बजे उद्धार गरिएकाे हाे।दिनभर स्थानीयले विकलाई तारबाट ओराल्न प्रयास गरेपनि कसैले नसकेपछि सेनाको टोलीले टावरमा चढेर उनलाई उद्

अफगानिस्तानबाट सबै नेपाली नागरिकको उद्धार

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिवार बिहान अफगानिस्तानमा बाँकी रहेका नेपाली नागरिकहरूलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।  योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरू नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरू अब नरहेको बताए ।  ...

काबुलबाट उद्धार भएका११ नेपाली दिल्ली आइपुगे

अफगानिस्तानको काबुलबाट उद्धार भएका ११ नेपाली भारतको नयाँ दिल्ली आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार नयाँदिल्ली आइपुगेका हुन् ।  काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका  ४२ जना नेपाली नागरिकहरूलाई...

नेपाली श्रमिकको उद्धार कार्य सुरु

तालिवानले कब्जा गर्दै गएपछि युद्धग्रस्त अफगानिस्तानमा रोजगारीको सिलसिलामा गएका नेपाली आक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै सरकारले उद्धार प्रक्रियाका लागि कार्यदल गठन गरेको छ ।अन्य देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थान तथा आफ्नो देश फर्काउन थाले पनि नेपाल सरकारले भने ढिलोगरी आइतबारबाट त्यहाँ रहेका नेपाली श्रमिकको उद्धार प्रक्रिया सुरु गरेको हो । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित […]