अफगानिस्तानमा रहेका १५ हजार अमेरिकी सेनाको बसाइ लम्बिन सक्ने बाइडेनको भनाइ, ६५ हजारलाई उद्धार गर्नुपर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा फिर्ता हुने समयसीमा भन्दा बढी रहनसक्ने बताउनुभएको छ । यही अगस्ट महिनाको अन्तसम्ममा अफगानिस्तानबाट संपूर्ण सेना फिर्ता गर्ने पक्षमा राष्ट्रपति बाइडेन रहेको भएपछि अफगानिस्तानमा रहेका करीब १५ हजार अमेरिकी नागरिकहरु अलपत्र पर्ने अवस्था आएपछि सेनाको बसाई लम्बिनसक्ने देखिएको हो । एबीसी न्युजसंगको कुराकानीमा राष्ट्रपति बाइडेनले काबुल […]

सम्बन्धित सामग्री

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा आफू नरहेको बाइडेनको भनाइ

वासिङ्टन, २ चैत । अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताएका हुन् । यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने […]

अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा शनिबार वार्ता जारी रहेको छ । जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई अझै पनि विश्वास छ कि हामी प्रतिवद्धता टुट्नबाट बच्न सक्षम हुनेछौं र हामी केही राम्रो काम गर्नेछौं ।” अमेरिकी ट्रेजरी मन्त्रालयले जुन […]

उत्तर कोरियाली सर्वोच्च नेता किमको शासन समाप्त गरिदिने अमेरिकी चेतावनी (भिडियो)

आणविक हतियारले अमेरिका र आफ्ना सहयोगीलाई उत्तर कोरियाले आक्रमण गरेको खण्डमा किमको शासन समाप्त गर्न आफू र आफ्ना सहयोगी लागि पर्ने बाइडेनको भनाइ छ ।

दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको राष्ट्रपति बाइडेनको भनाइ

दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “४०० वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त राज्य अमेरिकाको एउटा किनारामा ल्याइएको थियो ।” “त्यसपछिका शताब्दिहरूमा लाखौं मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ । संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आँकलन रहेको भन्दै पश्चिमी देश एकजुट रहेको बताउनुभयो । उहाँले  रुस अहिलेसम्मकै सबैभन्दा धेरै एक्लिएको दाबी पनि गर्नुभयो । यसैबीच रुसी सेनाले युक्रेनको द...

अमेरिकाले युक्रेनमा सेना नपठाउने,युद्ध युक्रेन आफैं लड्नु पर्ने बाइडेनको भनाइ

काठमाडौं । रुसको सैन्य आक्रमण भोगिरहेको युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना नपठाउने स्पष्ट पार्दै युद्ध युक्रेन आफैंले लड्नुपर्ने बताउनुभएको छ । तर नेटोमा संलग्न देशहरुको एक इन्च पनि भूमि गुम्न नदिने पनि उहाँको भनाइ छ । अमेरिकी राष्ट्रपति बाइडेनले तत्कालका लागि रुस विरुद्ध थप […]

कोरोनाको नयाँ भेरियन्टबाट आतंकित हुनु नपर्ने बाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिनु चिन्ताको बिषय भए पनि आतंकित हुनु नपर्ने बताएका छन् । उत्तर अमेरिकामा यो भेरिएन्ट फेला परेपछि ह्वाइट हाउसमा सम्बोधन गर्दै बाइडेनले अमेरिकामा तत्काल लकडाउन नगर्ने स्पष्ट पारे । यो भेरिएन्ट अमेरिका भित्रिने निश्चित भएको भन्दै उहाँले सबै नागरिकलाई कोरोना बिरुद्धको बुस्टर डोज लगाउन पनि […]