काबुलबाट केबल ११ किलोमिटरको दुरीमा तालिबान, शनिबार थप दुई प्रान्तीय राजधानी कब्जा
तालिबानले शनिबारसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् । पछिल्लो समय निकै आक्रमक रूपमा अघि बढीरहेको तालिबान अफगानिस्तानको राजधानी नजिकै पुगीसकेको समाचारहरू आएका छन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनका थप चार क्षेत्रलाई औपचारिक रूपमा रुसमा विलय बनाउने घोषणा गरेको छ। रुसकाे कब्जा गर्दै आएका ती क्षेत्रलाई औपचारिक रुपमा आफ्नाे भूगाेलमा गाभ्ने निर्णय गरेको हो।
पश्चिमा राष्ट्रहरूले रुसको...
काठमाडौं।भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।नेपालमा आज थप १४ जनामा कोरोना पुष्टि हुँदा ११ जना निको भएका छन्। महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा युवाहरु उत्रिएका छन्।धादिङमा किसानहरुले २ ट्रक रासायनिक मल कब्जा गरेका छन् र जारी एसीसी टी–२० च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा कुवेत २५ रनले पराजित।
काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारियुपोल शहर पूरै कब्जा गरेको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी सेनाले सो शहर चारैतिरबाट घेरा हाली कब्जामा लिएको जनाउदै रुसको ठूलो जित भएको बताएका हुन् । राष्ट्रपति पुटिनले मारियुपाेल क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै अब थप आक्रमण नर्गन पनि आदेश दिएका छन । पुटिनले आफूले सुरक्षित […]
बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र जग्गा गरी बसेकाबीच भएको झडपमा घाइते भएका ४ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]
विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना
अलजजिरा।तालिबानले अफगानिस्तानका थप दुईवटा प्रान्तीय राजधानी कब्जा गरेका छन्।योसँगै पछिल्लो पाँच दिनमा तालिबानले ८ वटा प्रान्तीय राजधानीमाथि कब्जा जमाइसकेका छन्।मंगलबार दक्षिणपश्चिम प्रान्तको फराह सहर र बाघलान प्रान्तको पुल–ए–खुम्री तालिबानले कब्जा गरेका हुन्।उनीहरुले प्रान्तीय राजधानीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कब्जा जमाएको स्थानीयले बताएका छन।अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र कब्जा गरेपछि पछिल्ला दिनमा तालिबान समूह प्रान्तीय राजधानी कब्जा गर्नेतर्फ अघि बढेको छ।
ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ । शुक्रबार यता विद्रोही समूहले ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो ।आइतबार देशको उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कार