अफगानिस्तानको दोस्रो ठूलो सहर कब्जा गरेको तालिबानको दाबी

 विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना

सम्बन्धित सामग्री

युक्रेनको दोस्रो ठूलो पावर प्लान्टमा रुसको कब्जा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरिसक्नुभएको छ ।

रूसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल गरे ।  उनीहरूले वुलेहिरस्क कब्जा गरे’, अरेस्टोभिचले भने । रुसी समर्थित सेनाले यसअघि पूर्वी युक्रेनमा रहेको सोभियत युगको कोइलाबाट चल्ने वुलेहिरस्क प्लान्ट कब्जा गरेको घोषणा गरेको थियो । पूर्वी दोनेत्स्क औद्योगिक क्षेत्रमा युक्रेनको आक्रामक सम्भावनालाई कमजोर पार्न रुसले रणनीतिक हमलाहरू प्रयोग गरेर अपराधबाट रणनी

अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार कब्जा गरेको घोषणा गरेको हो । तालिवानले कान्दाहारमाथिको नियन्त्रणलाई ठूलो सफलता भनेको छ । उनीहरुले कान्दाहारको जेलमा रहेका आफ्ना कार्यकर्ता तथा लडाकुहरुलाई मुक्त समेत गरेका […]

अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको तालिबानको दाबी

अलजजिरा।तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको दाबी गरेका छन्।योसँगै तालिबानले अफगानिस्तानका १२ वटा प्रान्तीय राजधानी कब्जा गरेका छन्।केही घण्टाअघि मात्र तालिबानले हेरात सहर कब्जा गरेका थिए जुन अफगानिस्तानको तेस्रो ठूलो सहर हो।प्रमुख दुई सहर कब्जा गरेर तालिबानले अफगानी सुरक्षा फौजलाई ठूलो धक्का दिएको छ।समाचार संस्था एसोसियट प्रेसका अनुसार तालिबानले कान्दाहारका सम्पूर्ण सरकारी भवन आफ्ना नियन्त्रणमा लिएका छन्।

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिवानकाे दाबी

तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको दाबी गरेको छ। तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ। यसरी मुक्त हुनेहरुमा खतरनाक अपराधमा संलग्न भएका व्यक्तिहरु पनि सहभागी छन् जो तालिबानका सदस्य र […]

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिबानको दाबी

२९ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब […]

तालिबानद्वारा अफगानिस्तानको अर्को ठूलो सहर सेबरघान कब्जा गरेको दाबी

बीबीसी। तालिबान लडाकूले अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानको सेबरघान सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर अफगान रक्षा मन्त्रालयले भने तालिबान दाबी सत्य नभएको बताएको छ। “सरकारी फौज अझै सहरमा छन्। तालिबानलाई छिट्टै त्यहाँबाट लखेट्ने छन्”, अफगान रक्षा मन्त्रालयले भनेको छ। सेबरघान तालिबानले कब्जा गरेको दोस्रो प्रान्तीय राजधानी हो। यसअघि तालिबानले निमोरोज प्रान्तको राजधानी जरान्ज कब्जा गरेका थिए।

तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

तालिबान विद्रोही संगठनले अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानी कब्जा गरेको छ। इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्।स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेक

सत्ता कब्जा गर्ने उपाय

ब्वाँसोले जवाफ फर्कायो –“के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउन भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त !”...