इथियोपियाको विद्रोही समूह टिग्रे पिपल्स लिबरेसन फ्रन्टले क्षेत्रिय राजधानी मिकेली कब्जा गरेसँगै थप क्षेत्रमाथि नियन्त्रण जमाएको छ। टिग्रे समूहले मंगलबार स्रिह्रेमा नियन्त्रण जमाएको र उक्त क्षेत्रको अधिकांश क्षेत्रमाथि कब्जा जमाएको छ।
ट्रिग्रे विद्रोहीहरुले क्षेत्रिय राजधानी कब्जा गरेपछि संघीय सरकारले एकतर्फी युद्धविराम घोषणा गरेको थियो। सरकारको घोषणासँगै हजारौंको मृत्यु र हजारौं…