तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा

एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा सरकारको शपथ ग्रहण समारोहबारे बोल्यो तालिबान

अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने  तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् ।तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्नेे योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताए ।पत्रिका जंगका अनुसार तालिबानका प्रवक्ताले शपथ ग्रहण समारोहका  लागि अन्य देशका नेतालाई बोलाउनु पर्ने, उनीहरुको प्रोटोकलको पालना गर्नुपर्ने र यी सबैका लागि थप समय चाहिने बताए ।अर्कोतर्फ अफगानिस्ताका जनतासम्म सेवा पनि पु

बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।  गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् क

बढ्दो मूल्य र बैंकिङ सेवा ठप्प हुँदा काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।     गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।    खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि

‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’

काठमाण्डाै - संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैँ खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरुको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरुलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।  अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो, 'हामीले हाम्रा अफगान साझेदारहरुलाई ‘सबै औजारहरु’ प्रदान गर्यौँ । तर अफगान सुरक्षा फौज...

‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी […] The post ‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबान आक्रमण तीब्र भएपछि थप फौज पठाएर आफ्ना कुटनीतिज्ञको उद्धार गर्दै अमेरिकी

काठमाडौँ- तालिबानको अफगानिस्तानका विभिन्न शहरमा आफ्नो पकड जमाउँदै लगेपछि विदेशी मुलुकहरुले आफ्ना कुटनीतिज्ञ र नागरिकको धमाधम उद्धार थालेका छन् । तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ । तालिबानले एक तिहाइ प्रान्त कब्जा गरेर आक्रमण जारी राखेपछि अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकले थप […]

पाँच दिनमा तालिबानद्वारा ८ वटा प्रान्तीय राजधानी कब्जा

अलजजिरा।तालिबानले अफगानिस्तानका थप दुईवटा प्रान्तीय राजधानी कब्जा गरेका छन्।योसँगै पछिल्लो पाँच दिनमा तालिबानले ८ वटा प्रान्तीय राजधानीमाथि कब्जा जमाइसकेका छन्।मंगलबार दक्षिणपश्चिम प्रान्तको फराह सहर र बाघलान प्रान्तको पुल–ए–खुम्री तालिबानले कब्जा गरेका हुन्।उनीहरुले प्रान्तीय राजधानीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कब्जा जमाएको स्थानीयले बताएका छन।अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र कब्जा गरेपछि पछिल्ला दिनमा तालिबान समूह प्रान्तीय राजधानी कब्जा गर्नेतर्फ अघि बढेको छ।

तालिबान अघिअघि, भारत पछिपछि

यतिखेर अफगानिस्तानमा तालिबानले एकपछि अर्को इलाका कब्जा गरिरहेको छ। २२ वर्षसम्म तालिबानसँग युद्ध लडेको अमेरिकाले आफ्ना सैनिकलाई फर्काउन थालेपछि हौसिएको तालिबान अफगान सुरक्षाफौजलाई देशभर पिन डाउन गर्न प्रयासरत छ। यस्तोमा, दक्षिण एसियाली मुलुक अफगानिस्तानको भविष्य र इस्लामिक जेहादका नाममा तालिबानले फैलाउन सक्ने आतंकबारे विश्लेषण भइरहेको छ। राज्य सञ्चालन तहसम्मै हिन्दु अतिवादीहरूको उपस्थिति रहेको र अल्पसंख्यक मुसलमानहरूप्रति निकै अनुदार व्यवहार देखाउने गरेको भारत थप सशंकित बनेको हो। अ