पेन्सन प्रोडक्टलाई पनि समेट्ने गरी नीतिमा संशोधन गर्नुपर्छ

नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना […]

सम्बन्धित सामग्री

माधव नेपालको प्रस्ताव- नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन् ।

वित्त नीतिमा ठाउँ खोज

आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका अहिलेका समस्या समाधान गर्न वित्त नीतिमा ठाउँ नभएको र मौद्रिक नीतिबाट समाधान खोजिने सार्वजनिक धारणा राखेपछि बहस सिर्जना भएको छ । अर्थतन्त्रको समाधान खोज्न वित्त नीतिमा ठाउँ छैन भन्ने मन्त्रीको भनाइप्रति संघीय संसददेखि चियापसलसम्म बहस र चर्चा भइरहेको छ । सोमबारको संसद्मा अर्थविद् […]

एक चीन नीतिमा उभिन एमालेको माग

काठमाडौंँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताए । उनले नेपाल एक चीन छिमेक नीतिमा उभिनुपर्नेमा जोड दिए । उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अङ्ग भएको नेपालले स्वीकार […]

भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने

जनकपुरधाम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै संघीयताअनुरूप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए । ‘मुलुकमा […]

बैंकबाट रेमिट्यान्स पठाउनेलाई मौद्रिक नीतिमा नयाँ अफर

बैंकिङ प्रणालीबाट विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ ।वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ

मौद्रिक नीतिमा तानातान, अलमलमा राष्ट्र बैंक

अर्थतन्त्र चलायमान बनाएर स्टिमुलस प्याकेज ल्याउने तथा कर्जा प्राप्ती सहजीकरण गर्नका लागि पनि मौद्रिक नीतिमा ढिलाई गर्न नहुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष्य राजेन्द्र मल्ल बताउनुहुन्छ ।

परराष्ट्र नीतिमा एकरूपता ल्याउन सांसदहरूको जोड

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले नेपालको परराष्ट्र नीतिमा एकरुपता नभएको भन्दै परराष्ट्र नीतिमा एकरुपता ल्याउनुपर्ने बताएका छन् ।आइतबार समितिको बैठकमा सांसदहरुले नेपालको परराष्ट्र नीति तथा कुटनीतिमा एकरुपता नभएको भन्दै यसलाई एकरुप बनाउनुपर्नेमा जोड दिएका छन् । नेपालको परराष्ट्र नीति राजनीतिक पार्टी र पार्टी भित्रको पनि गुट अनुसार हुनेगरेको उल्लेख गर्दै सांसदहरुले नेपाल राज्यकै […]

मौद्रिक नीतिमा सुनचाँदी रत्न तथा आभूषण महासंघको सुझाब

आर्थिक वर्ष ०७८/७९ का लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न सुझाब दिएको छ । महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्ने मौद्रिक नीति...

मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन महासङ्घको सुझाव

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट आफूहरूले राष्ट्र बैङ्कका गभर्नरलाई भेट गरी मौद्रिक नीतिमा पुनर्कर्जा, पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताएका हुन् । मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यावसायिक बैङ्कमा तरलता कायम हुने उनले बताए । उनले भ

मौद्रिक नीतिमा पुर्नकर्जालाई निरन्तरता दिन राष्ट्र बैंकलाई महासंघको सुझाव

काठमाडौं, असार २१ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुर्नकर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफुहरुले राष्ट्र बैंकका गर्भनरलाई भेट गरी मौद्रिक नीतिमा पुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताउनुभएको हो […]